07:27:33 pm 27-Apr-2018

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त


राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारी, जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका  र भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् । 

Ad

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]