07:27:46 pm 27-Apr-2018

पिएसजीले जित्यो फ्रेन्च लिगको उपाधि


पिएसजी ले डिफेन्डिङ्ग च्याम्पियन मोनाकोलाई आधा दर्जन भन्दा बढी गोल गर्दै फ्रेन्च लिग वानको उपाधि सातौं पटक जित्न सफल भएको छ ।

Ad

 घरेलु मैदानमा सम्पन्न खेलमा पिएसजीले मोनाकोमाथि ७–१ को रवाफिलो जित दर्ता गर्यो । पिएसजीको जितमा जियोभानी लो सोल्सो र एन्जल डि मारियाले दुई–दुई गोल गरे । लो सेल्सोले खेलको १४ औं र २७ औं मिनटमा दुई गोल गरे भने डि मारियाले २० औं र ५८ औं मिनटमा गोल गरे ।

 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]