07:27:58 pm 27-Apr-2018

शेयर किन्न र बेच्न अब दलालकामा धाउन नपर्ने


 नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले शेयर खरिद बिक्री गर्न नेपालमा पनि इन्टरनेटमार्फत दिन सक्ने प्रणालीको  शुभारम्भ गर्नुभएको हो ।

Ad

 यो प्रणाली प्रारम्भसँगै शेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ । 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]