08:50:45pm 13-Dec-2018

Opportunity

Save the Children मा जागिरको लागि सुनौलो अवसर

November 18, 2018

बालबालिकाको हक हितमा काम गर्ने संस्था Save the Children मा तपाईंको लागि अवसर आएको छ । यो संस्थाले नेपाल लगायत विश्वका विभिन्न देशमा बालबालिकाको निमित्त निरन्तर काम गर्दै आएको छ । यसले अहिले विभिन्न पदको लागि आवेदन माग गरेको छ । पूर्ण जानकारीको लागि तलको लिङ्कहरूमा जानुहोस् । https://merojob.com/senior-awards-manager-3/ https://merojob.com/research-coordinator-milan/ https://merojob.com/entomologist-3/ https://merojob.com/liaison-and-quality-assurance-officer-2/ https://merojob.com/project-coordinator-mcsp/



जनता बैंक नेपाल लिमिटेड (JBNL) मा जागिरको सुनौलो अवसर

November 17, 2018

जनता बैक लिमिटेड एक ठूलो नेटवर्क भएको बैंक हो । यसको १२६ ब्रान्चहरू छन् भने यसमा १२०० मानिस राम्रो सेवा सुविधामा परिचालित छन् । यही बैंकमा फेरी अवसरहरु अगाडी आएका छन् कतै तपाईं पनि त्यसको लागि योग्य हुनुहुन्छ कि ? पूर्ण जानकारीको लागि तलको लिङ्मा जानुहोस् https://merojob.com/junior-assistant-47/



Ad
गुडविल बचत तथा ऋण सहकारी सस्थाले रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै

August 23, 2018

काठमाडौँ - चाबहिलस्थित गुडविल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा र लायन्स क्लब अफ काठमाडौं शुभलाभको संयुक्त आयोजनामा रक्तदान तथा नि:शुल्क स्वास्थ्य (मधुमेह) परिक्षण कार्यक्रम गर्ने भएको छ । बौद्ध स्तुपा परिसर काठमाडौंमा यही भदौ ९ गते शनिवारको दिन बिहान ८ बजे देखि ११ बजे सम्म उक्त कार्यक्रम गर्न लागेको गुडविल बचत तथा ऋण...



भदौ ८ र ९ गते दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुँदै

August 23, 2018

काठमाडौँ - अष्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बढ्दै गईरहेको बेला विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तव्यका रुपमा स्थापित भइसकेको छ । अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका)ले अगष्ट २४ र २५ (भाद्र ८ र ९ गते) तारिखमा दोस्रो...



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग्यो

August 10, 2018

काठमाडौँ - काठमाडौँ उपत्यका स्थित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जुनियर अफिसर-डाटाबेस एडमिनिस्ट्रेटर पदको लागि १ जना कर्मचारी माग गरेको छ | इच्छुक व्यक्तिले कम्प्युटरमा डाटाबेस देखि डाटा एक्सेल स्टोर सम्मको ज्ञान हासिल गरेको हुनुपर्ने छ | आबेदन गर्न चाहनेहरुसंग कम्तिमा पनि ३ बर्ष ओरल डाटाबेसको कार्य अनुभब कागजात हुनै पर्ने छ | साथै आवश्यक कागजात अनलाईनमार्फत www.ctznbank.com मा समाबेस गर्न...



कोरिया जाने नेपालीहरुको भाडा कम

August 9, 2018

काठमाडौँ - लामो समयदेखि नेपाली कामदार विशेष गरि युवाहरुको सपनाको सहर बन्न सफल दक्षिण कोरिया जाने नेपाली प्रशिक्षार्थि कामदारहरुलाई सुबर्ण अवसर प्रदान गर्ने घोषणा गरेको छ जसमा नेपाल देखि कोरियाको भाडा लगभग १० हजार रुपैंया जातिले कम गर्ने बताईएको छ । साथै कोरियाले दिदै आएका विभिन्न श्रम सेवाहरूमध्ये उक्त सेवा पनि नेपाली कामदारका लागि निकै नै लाभदायक रहने बताईएको छ...



Ad
इन्टरनेशनल फेडेरेसनले माग्यो कर्मचारी

August 9, 2018

काठमाडौँ- विगत लामो समय देखि मानब जिबन उद्दारका लागि नेपाल रेडक्रस सोसाईटीलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आईरहेको यस इन्टरनेशनल फेडेरेसनले सामाजिक विज्ञान,स्वास्थ्य तथा व्यवस्थापन संकायबाट कम्तिमा पनि स्नातोकोत्तर गरेको र संबन्धित क्षेत्रम कम्तिमा पनि ७ बर्षको कार्य अनुभब भएको १ जना कर्मचारी क्यानडीयन रेडक्रस प्रोग्राम कोडीनेटर पदको लागि माग गरिरहेको हुदा योग्यता प्राप्त व्यक्तिहरुले आबेदन गर्न हुन् अनुरोध गरिन्छ |...



सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले माग्यो कर्मचारी

August 7, 2018

युवापोस्ट संबाददाता -: बिपन्न बर्गका महिलाहरुलाई उनीहरुको जीवनस्तर उकास्ने उद्देस्यले स्यांजा जिल्लाको सदरमुकाम स्थित पुतलीबजारमा स्थापित यस सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रवीणता प्रमाण-पत्र वा साे सरहकाे परीक्षा उत्तिर्ण गरी बैँक तथा वित्तीय सस्थामा कम्तिमा २ वर्ष काम गरेकाे वा SLC/SEE उत्तिर्ण गरी बैँक तथा वित्तिय संस्थामा सहायक/वरिष्ठ सहायक पदमा कम्तिमा ३ वर्ष काम गरेका ११ जना कर्मचारीहरु वरिष्ठ सहायक...



1 2 3 5

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]