08:08:07 am 19-Apr-2019

शिखरका शोरुमहरुमा समर सेल, भारी छुटमा कहाँकहाँ पाइन्छ जुत्ता ?


काठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ ।
समर सेलका अबसरमा शिखरका देशभरका सोरुमबाट भारी छुट पाइने कम्पनीले जनाएको छ । कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र हेटौंडाका सोरुमहरुबाट ६० प्रतिशितसम्म छुटमा जुत्ता किन्न पाइने छ ।

Ad

कुनकुन सोरुममा पाइन्छ छुट सुविधा ?

  • काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम (मोवाइलः९८०१०१५७०९०)
  • खिचापोखरी सोरुम (मोवाइलः९८०१०१५७६७)
  • पाटन सु हाउस, मंगलबजार (मोवाइलः९८०१०१५७०८)
  • बानेश्वरस्थित बानेश्वर सु हाउस (मोवाइलः९८०१०१५७१४)
  • बौद्द सोरुम (मोवाइलः९८०१०१५७१०)
  • त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी (मोवाइलः९८२११८१९९७)
  • कोशेली सु हाउस भोटाहिटी (मोवाइलः९८०१०१५७११)
  • कीर्तिपुरस्थित कीर्तिपुर सोरुम (मोवाइलः९८०४३७७२६०२)
  • हेटौंडास्थित युनाइटेड सु हाउस (मोवाइलः९८०७२६९६२२)
  • विराटनगरस्थित शिखर सोरुम (मोवाइलः९८२४३०२८४१)
  • पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरुम (मोवाइलः९८०१०१५७०१)

समर सेल मेलामा शिखरले बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध गराएको छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।

 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM