07:37:15 pm 15-Jun-2019

शिखर सुजको समर सेल मेला सुरु, सोरुममा ७० प्रतिशतसम्म छुट पाइने


शिखर सुजको समर सेल मेला सुरु, सोरुममा ७० प्रतिशतसम्म छुट पाइने

काठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ । समर सेलका अबसरमा शिखरका देशभरका सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।
शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम (मोवाइलः९८०१०१५७०९), खिचापोखरी सोरुम (मोवाइलः९८०१०१५७६७), पाटन सु हाउस, मंगलबजार (मोवाइलः९८०१०१५७०८), बानेश्वरस्थित बानेश्वर सु हाउस (मोवाइलः९८०१०१५७१४), बौद्द सोरुम (मोवाइलः९८०१०१५७१०), त्रिवेणी सु हाउस, साझा भवन भोटाहिटी (मोवाइलः९८२११८१९९७), कोशेली सु हाउस भोटाहिटी (मोवाइलः९८०१०१५७११), कीर्तिपुरस्थित कीर्तिपुर सोरुम (मोवाइलः९८०४३७७२६०२), हेटौंडास्थित युनाइटेड सु हाउस (मोवाइलः९८०७२६९६२२), विराटनगरस्थित शिखर सोरुम (मोवाइलः९८२४३०२८४१)र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरुम (मोवाइलः९८०१०१५७०१) बाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् । मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १५०० रुपैयाँमै पाउने छन् ।
शिखरका प्रवन्ध निर्देशक प्रसाइका अनुसार शिखरले समर सेलका अबसरमा ती सोरुममा हरेक जुत्ता छुटमा उपलब्ध गराउने छ । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM