11:56:36pm 19-Apr-2019

Blog

गजलः मृत्यु सम्झदा…

March 14, 2019

-सरू काली मृत्यु सम्झदासम्म पनि, आहा लाग्न थाल्यो  अचेल कोहि मरेको सुन्दा,डाहा लाग्न थाल्यो    म मृत्यु को पनि प्रीय , बन्न सकिन प्रीय  जब मेरो कालको उर्दीमा,लाहा लाग्न थाल्यो    हरियो खाट, सेतो तन्ना, पहेँलो सिरक आहा  यस्तै यस्तै अचम्मको , चाहा लाग्न थाल्यो    आउँछ अनि फर्कन्छ,  लरखराउँदै घरि घरि  मलाई आउने काल पनि, जड्याहा लाग्न थाल्यो   ...



सफल हुन सबभन्दा पहिला मानसिक रुपमा मजबुत हुन जरूरी छ, यसको लागि अवश्य पढौं

March 11, 2019

अहिले युवाहरूमा आएको निराशालाई उत्साहमा परिवर्तन गर्नलाई सबभन्दा पहिला उनीहरूलाई मानसिक हिसाबले दह्रो बनाउन जरूरी छ त्यसैले आज हामीले युवाहरूको लागि भनेर नै केही महत्वपूर्ण भनाइहरूलाई जम्मा गरेका छौं । १. पर्खिने मानिसहरूलाई त्यति नै मिल्छ जति कोशिश गर्नेहरूले छोडिदिन्छन् । – अब्दुल कलाम २. पहिला हरेक राम्रा कुराहरूको मजाक बन्छ, त्यसपछि बिरोध हुन्छ र अन्तत यसलाई स्वीकार गरिन्छ ।...



Ad
महिला दिवश
आमा तिमीलाई कुन हृदयले शुभकामना दिउँ ?

March 8, 2019

हातमा डिग्रीको सर्टिफिकेट बोकेर आफ्नो कोखमा हुर्किएको सन्तानको लिङ्ग परीक्षण गराउन गएका ति शिक्षित आमाहरूलाई महिला दिवसको उपलक्ष्यमा कुन हृदयले शुभकामना दिउँ ? मेरो काखमा, मेरा दुई सन्तान मेरा दुई छोरी देख्तादेख्तै छोरी सन्तान नै हैनन् भनिकन मेरो शीर निहुराउन पटक पटक प्रहार गर्ने ति शिक्षित आमाहरूलाई महिला दिवसको उपलक्ष्यमा कुन हृदयले शुभकामना दिउँ ? यो प्रविधिको जमानामा पनि दुई...



जीवनमा सफल हुन चाहनुहुन्छ भने अवश्य पढ्नुहोला

March 8, 2019

मनिसहरू प्रायः आफ्नै सोचाईको कारणले तनाबबाट गुज्रिरहेका हुन्छन् । तनावले हामीलाई भित्र भित्रै खाइरहेको हुन्छ जसको कारण हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरूले प्रवेश पाउँछन् । यदि जीवनमा हामी सफल हुनु छ भने हामीले सबभन्दा पहिला आफूलाई मजबुत बनाउन जरूरी छ । जीवन खुशी र सुखी हुनुमा सम्पति भन्दा बढी हाम्रो सोचाईको महत्व हुन्छ । केही यस्ता भनाईहरू जसले हामीलाई भित्रै...



कतार टल्कियो, उमेर यसै ढल्कियो तर देश टल्काउन पाइएन

February 22, 2019

आजको समृद्ध कतारमा  लाखौं नेपाली युवाहरूको पाखुराको तागत , सीप र पसिनाका एक एक थोपाहरु सिंचिएका छन् । आफ्नो विकाश र समृद्धिको निम्ति मानव स्रोतको रुपमा कतारले नेपाली युवा शक्तिलाई पहिलो रोजाइमा पारेको छ । अहिले कतारमा सबैभन्दा बढी नेपाली युवाहरुनै काम गरीरहेका छन् । सन २०२६ को विश्वकप अमेरीका सहित  तीन देशले आयोजना गर्ने तयारी गर्दै गर्दा सन २०२२...



मैले खोजेको नेतृत्व यस्तो होस्

February 22, 2019

मैले खोजेको नेतृत्व शान्त रहोस् भड्काउन भन्दा सम्हाल्न व्यस्त होस् झिना मसिना कुरामा नअल्मलिओस् विकासको सपनालाई पूर्णता दिन हरपल, हरदम, निरन्तर अडिग रहोस् बोलीमा भन्दा काममा प्रभाव रहोस् मैले खोजेको नेतृत्व यस्तो होस् । उसका हरेक बोलीमा उत्साह होस् हरेक पार्टीका आस्थावानलाई सहज लिओस् समुद्र जस्तै धैर्य रहोस् विकास योजनामा सधैं गम्भीर होस् बोलीमा हैन काममा विश्वास होस् हामीमा छाएको...



Ad
केही यस्ता विचारहरू जसले तपाईंको जीवन नै बदल्न सक्छ

February 14, 2019

सकारात्मक सोच नै हाम्रो सफलताको कडी हो । यसले मानिसलाई हरेक परिस्थितिको सामना गर्न सिकाउँछ । १. जसले अन्याय पूर्वक सम्पति जम्मा गरेको छ र यही सम्पतिको बलमा शिर उठाएको छ भने यस्ता व्यक्तिबाट सदा टाढा बस्नुस् । यस्ता व्यक्तिहरू स्वयं आफैंमा पनि बोझ हुन्छन् यस्ता व्यक्तिलाई शान्ति कहीँ मिल्दैन । – चाणक्य २. पर्खिने मानिसलाई त्यति मात्र मिल्छ जति...



हिन्दूहरूको धार्मिक ग्रन्थ गीतामा भएका १० उत्कृष्ट भनाईहरू

February 12, 2019

हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भएका केही उत्कृष्ट भनाइहरू जसको मनन गर्नाले हाम्रो जीवन आनन्दित अनि प्रफुल्ल रहन्छ । १. रिसले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि ब्यग्र हुन्छ तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ । २. राम्रो काम गरिरहनुस् चाहे मानिसले तपाईंको तारीफ गरुन् या नगरुन् । आधि...



1 2 3 17

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM