05:27:52 pm 18-May-2019

सफल हुन सबभन्दा पहिला मानसिक रुपमा मजबुत हुन जरूरी छ, यसको लागि अवश्य पढौं


सफल हुन सबभन्दा पहिला मानसिक रुपमा मजबुत हुन जरूरी छ, यसको लागि अवश्य पढौं

अहिले युवाहरूमा आएको निराशालाई उत्साहमा परिवर्तन गर्नलाई सबभन्दा पहिला उनीहरूलाई मानसिक हिसाबले दह्रो बनाउन जरूरी छ त्यसैले आज हामीले युवाहरूको लागि भनेर नै केही महत्वपूर्ण भनाइहरूलाई जम्मा गरेका छौं ।

Ad

१. पर्खिने मानिसहरूलाई त्यति नै मिल्छ जति कोशिश गर्नेहरूले छोडिदिन्छन् । – अब्दुल कलाम
२. पहिला हरेक राम्रा कुराहरूको मजाक बन्छ, त्यसपछि बिरोध हुन्छ र अन्तत यसलाई स्वीकार गरिन्छ । – स्वामी विवेकानन्द
३. यदि तिमी स्वयम् आफ्नो सपना बनाउँदैनौ भने कसैले तिमीलाई भाडामा लिनेछ उसको सपना पूरा गर्न । – धिरुभाई अम्बानी
४. हामी सबैले बराबर क्षमता त लिएर आएका छैनौं तर हामीले हाम्रो क्षमता प्रयोग गर्नको लागि समान अवसर पाएका छौं । – रतन टाटा
५. जब तिमी मानिसलाई जज् गर्छौ तब तिमीसँग उसलाई माया गर्न समय नै हुँदैन । – मदर टेरेसा
६. मूर्खको मुखबाट तारिफ सुन्नु भन्दा बुद्धिमान व्यक्तिको गाली खानु उचित हुन्छ । – चाणक्य
७. तपाईंलाई तपाईंको अपमान सहने कला चाहिन्छ । – सरदार पटेल
८. सफलताबाट खुसी हुनु राम्रो कुरा हो तर यो भन्दा अझ जरुरी हुन्छ असफलताबाट सिक्नु । – बिल गेट्स

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM