09:25:49pm 13-Dec-2018
१० भन्दा कम विद्यार्थी भएका संकाय बन्द गर्ने त्रिविको निर्णय

April 21, 2018

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले त्रिवि अन्तर्गतका क्याम्पसमा कुनै संकायमा १० जना भन्दा कम विद्यार्थी भएमा त्यस्ता संकायको पठन पाठन बन्द गर्ने बताएका छन् । १० भन्दा कम विद्यार्थी भएका संकायका विद्यार्थीलाई अर्को क्याम्पसमा स्थानान्तरण गर्ने जानकारी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘कुनै संकायमा एक/एक जना विद्यार्थी राखेर बस्ने समय अब छैन, कक्षा सञ्चालनका लागि कम्तीमा...



भरतपुर महानगर र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य

April 10, 2018

राजेन्द्र आचार्य चितवन, २७ चैत । भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौता सम्बन्धी पत्रमा एक समारोहका बीच सम्झैतापत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य...



बिश्वबिध्यालय अनुदान आयोगले mphil र phd छनोटको सुची निकाल्यो

April 6, 2018

काठमाडौँ :- आयोगले आ.व. २०७३/७४ को लागि प्रदान गर्ने UGC MPhil Fellowship को लागि छनोट भएका उमेदवारहरूको सूची प्रकाशित भएको छ । यसपटक ४३ जना आवदेकहरूले MPhil Fellowship प्राप्त गरेका छन् । छनोटमा परेका उमेदवारले २०७५ बैशाक ५ गतेभित्र Fellowship प्राप्त गर्न सहमति जनाएको पत्र आयोगमा पेश गरिसक्नुपर्नेछ । भने  पोस्टडक्टरल फेलोशिप को लागि आवेदन दिने  उमेदवारलाई आयोगले दुई वर्षको लागि...



कक्षा ११ र १२ को परीक्षा तालिका

April 5, 2018

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा ११ र १२ को साधारण (संगीत र सस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा...



ग्रहको आधारमा पढाईको विषय

February 16, 2018

ज्योतिष शास्त्रमा मान्छेको जन्म कुन्डलीको आधार बाट कुन विषय पढेमा उसलाई सफलता मिल्नेछ भन्ने बारेमा व्याख्या पाईन्छ । ति मध्य केही यस प्रकारका छन। जो व्यक्तिको जन्म लग्न कुण्डलीमा सूर्य ग्रह अंक १ वा ५ अथवा मित्र राशिको घरमा होलान् ती व्यक्ति सिविल, इलेक्ट्रिकल इन्जिनियर हुन्छन् जो व्यक्तिको चन्द्रमा अंक राशि २, ४, ७, ९, १२ मध्ये कुनैमा होलान् त्यस्ता...



1 2 3 4

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]