08:50:45 pm 13-Dec-2018

अधिकारीले जितिन् मध्यमाञ्चल प्रतिभा पहिचानको प्रथम पुरस्कार


अधिकारीले जितिन् मध्यमाञ्चल प्रतिभा पहिचानको प्रथम पुरस्कार

काठमाडौं- मध्यमाञ्चल क्षेत्रीय प्रतिभा पहिचान प्रतिस्पर्धामा सिन्धुलीकी छात्रा प्रस्तुति अधिकारी प्रथम भएकी छन्

Ad

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको प्रतिस्पर्धामा सिन्धुलीको न्यु इंगलिस सेकेन्ड्री स्कुलकी ९ कक्षाकी छात्रा अधिकारीले यस क्षेत्रका १९ जिल्लाका विद्यार्थीलाई उछिनेर प्रथम पुरस्कार जितेकी हुन् उनले भाषा तथा साहित्य विधामा आयोजकले दिएको देश निर्माणका लागि ब्यवसायिक शिक्षा विषयमा तत्काल कविता लेखेर बाचन गरेकी थिइन्
छात्रा अधिकारीले प्रथम भएर ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाएकी छन् । उनी अब हुने राष्ट्यि प्रतिस्पर्धाका लागि छानिएकी छन्

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]