09:33:11 am 25-Mar-2019

गायक बन्न पैसा हेन कला चाहिन्छः गायक तथा संगीतकार कृष्ण काफ्ले


गायक बन्न पैसा हेन कला चाहिन्छः गायक तथा संगीतकार कृष्ण काफ्ले

काठमाडौँ–कृष्ण काफ्ले भन्नासाथ हाम्रो मस्तिष्कमा उनका सिर्जनाहरु एकपछि अर्को गर्दै घुम्न थाल्छ, उनको स्वरमा गुञ्जिएको पर्ख पर्ख मायालु म पनि त आउँला रेलको झ्याल समातेर भन्ने गीत स्मरण भैहाल्छ ।
कृष्ण काफ्ले नेपाली चलचित्रमा जम्दै गरेका गायक तथा संगीतकार हुन् । आजभोलि एउटा चलचित्रमा विविध संगीतकार र गायकहरुको प्रयोग हुने भएकाले ती गीतहरुमा फरकपन आउने गरेको छ र यस्तै फरकपन दिइरहेका छन् काफ्लेले ।
कम उमेरमै चर्चाको चुली छुँदै गरेका गायक काफ्ले आफू कलाकै कारण स्थापित हुन सकेको र दर्शक तथा स्रोताले मनपराइदिएको बताउँछन् । आजभोलि उपकरणले जोसुकै पनि गायक बन्नसक्ने भए पनि तिनीहरु लामो समय नटिक्ने बताउने काफ्ले धनले हैन कलाले मात्र स्थापित हुन सकिने मान्यता राख्छन् ।
हेरौं गायक तथा संगीतकार काफ्लेसँग भिजन नेपाल एचडीले गरेको भिडियो कुराकानी

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM