03:45:21 pm 17-Feb-2019

नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक


नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक

बविना बस्नेत ,काठमाडौँ– बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ।
मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ ।  लवजोन चलचित्रमा बिश्वास भण्डारीको सम्पादन, बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ ।  आगामी नयाँ बर्षमा रिलिज गरिने भएकाले अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको निर्माण पक्षले बताएको छ ।
टिजर हेर्नुस्

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]