08:35:48 am 19-Aug-2019

नेपाली ब्याण्ड सत्याकृतको गीत भारतीय संगीत कम्पनी टि- सिरिज मार्फत सार्वजनिक


नेपाली ब्याण्ड सत्याकृतको गीत भारतीय संगीत कम्पनी  टि- सिरिज मार्फत सार्वजनिक

काठमाडौँ– भक्ति संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित त कभारतीय संगीत कम्पनी टि सिरिज मार्फत सार्वजनिक भएको छ ।

Ad

‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ।
देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा भक्ति संगीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली संगीतको उचाई अझै बढाएको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM