08:02:37 am 19-Apr-2019

यी एक्ट्रेसको कारमा गरे जँड्याहरूले हमला, एक्लै लडीन्


यी एक्ट्रेसको कारमा गरे जँड्याहरूले हमला, एक्लै लडीन्

नयाँ दिल्ली – टीभी एक्ट्रेस चाहत खन्नाको लागि होलीको दिन भयानक डरलाग्दो भयो । होलीले उनको लागि एक खराब एक्सपियरेन्स लिएर आयो । रिपोटर्सको अनुसार उनको कारमा १०–१५ जना जँड्याहरूले मिलेर आक्रमण गरे । यो घटना मलाडको नजिक साँझ ७ बजेको नजिक भयो । जँड्याहरूले ड्राइभरलाई कुटे र स्क्रीन शिल्डलाई पनि फुटाइदिए ।
प्रतक्ष दर्शीको अनुसार चाहतले तुरून्त पुलिसलाई फोन गरिन् किनभने त्यो समयमा उनलाई बचाउन कोही पनि आएनन् । यसपछि एक्ट्रेस ड्राइभरलाई बचाउनको लागि जँड्याहरूसँग लडिन् । उनले ती जँड्याहरूलाई चप्पलले कुट्न थालिन् ।
उनको पर्सनल लाइफको बारेमा कुरा गर्ने हो भने केही समय पहिला नै उनले आफ्नी आमालाई गुमाइन् । त्यो समयमा उनले एक इमोशनल पोस्ट पनि गरेकी थिइन् ।

View this post on Instagram

Ad

My star

A post shared by Chahatt Khanna (@chahattkhanna) on

View this post on Instagram

Tu meri jaan , mein Teri jaan ❤❤

A post shared by Chahatt Khanna (@chahattkhanna) on

चाहत सन् २०१८ मा पति फरहान मिर्जाबाट अलग भइन् । उनले फरहानसँग सम्बन्ध बिच्छेद गरिन् । उनले फरहानलाई सामाजिक तथा मानसिक प्रताडनाको गम्भिर आरोप लगाइन् । चाहतका दुई छोरीहरू छन् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM