12:21:31 am 08-Jul-2019

म्याक्स नेपालको शब्द,संगीतमा बालगायक अधिश्री कस्पालको म एक परदेशी सार्वजनिक 


म्याक्स नेपालको शब्द,संगीतमा बालगायक अधिश्री कस्पालको म एक परदेशी सार्वजनिक 

काठमाडौँ– बाल गायक अधिश्री कस्पालको आवाजमा सजिएको गीत म एक परदेशी  सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा लोकपप गायक म्याक्स नेपालको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई सुदिप सगरले एरेन्ज गरेका छन् । ड्याईनमिक डिजिटल स्टुडियो कतारमा रेकर्ड गरिएको यस गीत निकै मोहक र देश प्रेमी भावमा रहेको छ भने यस गीतको स्टुडियो भिडियोलाई निरज थापाले बनाएका  छन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM