08:57:33 pm 13-Dec-2018

केशव रयाप भुमीको आवाजमा नयाँ पप गीत ‘कालिको मन जाली ’ भिडियो सहित


केशव रयाप भुमीको आवाजमा नयाँ पप गीत  ‘कालिको मन जाली ’  भिडियो सहित

रोशन पोखरेल , काठमाडौं – गायक केशव रयाप भुमिको स्वर रहेको  ‘कालीको मन जाली ’ पप गीतको भिडियो सार्वजनिक भएको छ ।  यो आकर्षक भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ ।
केशव रयाप भुमिको  शब्द तथा संगीतमा  रहेको गीतको भिडियो बजारमा आएको हो । युवा वर्गलाई लक्षित गरेर भिडियो निर्माण गरिएको छ ।  प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइएको यस भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको रोमान्स रहेको छ । उक्त भिडियोमा सागर गौतमको छायाँकन,  प्रकाश एस के को, सम्पादन  निशान एस केको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]