08:52:30 pm 13-Dec-2018

चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको लोकदोहोरी आत्मै देखि रोज्याछु


चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको लोकदोहोरी आत्मै देखि रोज्याछु

काठमाडौँ–नेपाली लोक गीत संगीतको उत्थानको लागी निरन्तर  क्रियाशिल चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ” को भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । मकवानपुरको नामटार र घैराङमा  छायांकन गरिएको उक्त गीतमा नब मोडल सागर तामाङ र करिश्मा घिमिरेको अभिनय रहेको छ भने गीतको लय शब्द जगत तामाङ रहेको छ ।
आफनी मायालु गाउँमै  माया गर्न आउँदा सागर तामाङ निकै खुशी रहेका छन् ।जुन  गीतमा  छायाँकन अरुन सुनार  , सम्पादन प्रेम कुमार र निर्देशन राजु बिरहीले गरेका छन् ।  सन्जय श्रीपालको मीठो एरेन्ज रहेको उक्त गित म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।
हेनुहोस् भिडियो

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]