07:47:30 am 24-Jan-2019

पुर्णकला विसी र विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘पासपोर्ट’ , भिडियो सहित


पुर्णकला विसी र विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘पासपोर्ट’ , भिडियो सहित

काठमाण्डौँ–हजारौ मन भित्रको आशालाई आफ्नो जन्मभूमिलाई छोड्दै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘ पासपोर्ट ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।
गीतमा डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको  लय सिर्जना रहेको छ । जिवनको बास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वर चन्द मगरले बताए । अजय रेग्मीको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]