08:47:36 pm 13-Dec-2018

गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित


गायक राजेश पायल राईको आवाजमा  “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित

काठमाडौँ–राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” गीत सार्वजनिक भएको छ  ।   वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत् सार्वजनिक भएको छ ।
मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । भिडियोमा सागर गौतमको छायांकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन  रहेको छ ।
हेर्नुहोस भिडियो

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]