07:52:27 am 24-Jan-2019

गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक


गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक

काठमाण्डौँ–गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘फाटेको मन’ बोलको गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ । भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत विस्टलाई फिचर्ड गरिएको छ । केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत विस्ट भिडियोमा पागल प्रेमी बनेका छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाई सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]