08:26:05 am 19-Aug-2019

गंगा नदीको पानी किन पवित्र मानिन्छ त ?


गंगा नदीको पानी किन पवित्र मानिन्छ त ?

हिन्दू धर्मावलम्बीहरूले कर्मकाण्डको नामका आज गंगा नदीलाई प्रदुषित बनाएका छन् । अहिले पनि गंगालाई उत्तिकै पवित्र मानिन्छ तर अहिले गंगामा अस्थि विसर्जन गर्ने, फोहर फाल्ने, बत्ती बालेर छोड्ने, शहर र फ्याक्ट्रीहरूबाट निस्किएका फोहरहरू हाल्ने कार्यले प्रदुषित बनाइएको छ ।
वेद, पुराण, रामायण, महाभारत सबै धार्मिक ग्रन्थमा गंगाको महिमाको वर्णन छ । आखिरमा किन गंगालाई पवित्र मानिन्छ त ? वैज्ञानिकहरू भन्छन् गंगा नदीको पानीमा ब्याक्टेरियालाई खाने वाला ब्याक्टिरियोफाज भाइरस हुन्छ । यो भाइरस व्याक्टेरियाको चलखेल बढ्ने वित्तिकै सक्रिय हुन्छ र व्याक्टेरियालाई मारेपछि फेरी निस्क्रिय हुन्छ । सायद यही कारणले ऋषि मुनिहरूले गंगा नदीलाई पवित्र मानेको हो । यही व्याक्टेरियाको कारण गंगा नदीको पानी कहिले पनि विग्रदैंन ।
करीब १२५ वर्ष पहिले आगरामा भएका ब्रिटिश डाक्टर एमई हाकिनले वैज्ञानिक परीक्षणबाट प्रमाणित गरेका थिए कि हैजाको व्याक्टेरिया गंगा नदीको पानीमा हालेको केही समयमा नै मरेको थियो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM