03:45:21 pm 17-Feb-2019

युनिभर्सलको IPO खुल्यो १०० कित्ताभन्दा वढी पाईने सम्भावना


युनिभर्सलको IPO खुल्यो १०० कित्ताभन्दा वढी पाईने सम्भावना

दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनी लि. ले २०७५ माघ २५ देखि माघ २९ गते सम्म सार्वजनिक शेयर निष्काशन गरेको छ ।
कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो । गत ४–५ वटा सार्वजनिक निष्काशन भएको शेयरको आवेदकको सख्यालाई हेर्दा यो कम्पनीको शेयरमा १०० कित्ता भन्दा माथि नै लगानी गर्दा इच्छा अनुसार शेयर पार्न सक्ने सम्भावना देखिन्छ । शेयरको माग संख्यालाई हेर्दा यदि ८६७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६७४४०० कित्ता शेयर वाँडफाँड हुनेछ । जबकि कम्पनीले ८६,७४,४९२ कित्ता शेयर बेच्दैछ । यसरी हेर्दा ढुक्क भएर १०० कित्ता भन्दा बढीनै आवेदन गर्नु उपयुक्त देखिन्छ ।

Ad

 

 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]