10:18:18 am 25-Mar-2019

यस्तो प्रस्तुति दिन पनि पछि परिनन् काउली बूढी भिडियो सहित


यस्तो प्रस्तुति दिन पनि पछि परिनन् काउली बूढी भिडियो सहित

पोखरा- ‘काउली बूढी ‘ नामले ख्याती कमाएकी सन्ध्या बुढाले पोखराको माहौल तताइन् । पोखरामा जारी तेस्रो काहुँ घरहरा महोत्सवमा आफ्नो प्रस्तुती राख्ने क्रममा दर्शकलाई भरपूर मनोरन्जन दिईन् । सामाजिक संजाल युट्यूबबाट बढी चर्चामा आएकी काउली बुढीले पोखरा पुगेर जवानीका कुरा गर्न पनि भ्याईन् ।
उनले बरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीसँग संगै बस्ने के के गर्ने सम्म भन्न भ्याईन् भने दर्शकको भीडमा समेत केटाहरु छान्दै बिहे गर्ने भन्दै बोको गनायो भन्न पनि पछि परिनन् । केही दर्शकले त काउली बुढीसँग दोहोरी पनि गाउन प्रयास गरे तर काउलीले दोहोरी भने फिर्ता गरिनन् । हेरौं यो काउली बुढीको प्रस्तुती

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM