08:50:47pm 13-Dec-2018

Funny World

स्वार्थी दुनियाँ – जो भलो गर्छ , त्यहि मर्छ

September 30, 2018

सुरेन्द्र/युवापोस्ट - एकपटक एउटा किसानको घोडा बिरामी भएछ । उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने " तपाइको घोडालाई धेरै गम्भीर बिरामीले समातेको छ । मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्नसक्छ " । यो...



चल्दा चल्दै भाग्ला नी फेरी

September 25, 2018

सुरेन्द्र/युवापोस्ट - एक दिनको कुरा हो, छोटे डनलाई घरमा टिभी को आवश्यकता परेछ, अनी उसले टि .भी पसलेलाई फोन गरेछ । छोटे डन : साहुजी हजुरको पसलमा टिभी छ ? साहुजी : छ हजुर, किन ? नहुनु । बरु हजुरलाई कस्तो? खालको चाहिएको हो कुन्नी ...। छोटे डन : कस्तो ? खालको भन्दा पनी मलाई यती भन्नुस कि चल्छ कि...



Ad
भव्य महल भित्रबाट यस्तो आवाज आएपछि

September 25, 2018

काठमाडौँ - कस्तो कुठाँउमा बनेछु म यो सहरिया महङ्गो घर ! बनाउँन थाल्दा त खूब फुर्क्याई फुर्क्याई ठड्याए ! भूकम्पले हल्लाउँछ, थेग्न सक्दिंन भनें तर मलाई अग्ल्याउन उद्धत रहे महत्वकाङ्क्षी मान्छेहरु ! उ बेला उनिहरुको उत्साह नै फरक थियो । यस्तो बनाउँछु, उस्तो बनाउँछु, यतै बुट्टा, उतै बुट्टा , रङ्गी बिरङ्गी बनाउने भन्दै मलाई पनि पुरुक्क् पारे । कैले अधकल्चो...



रमाइला तथ्यहरू, जुन विश्वास गर्न गाह्रो छ तर सत्य छ

September 22, 2018

१. विश्वमा स्याउको यति धेरै प्रजाती हुन्छ कि हामीले दिनहुँ एक जातीको स्याउ खाने हो भने पनि हर प्रकारको स्याउ खानको लागि २० वर्ष लाग्छ । २. मानिसको दिमागमा ८० प्रतिशत पानी हुन्छ । ३. मानिसको रगत २१ दिनसम्म स्टोर गर्न सकिन्छ । ४. चमेरो आफ्नो बासस्थानबाट निस्केर सधैं वाँया तर्फ नै लाग्छ । ५. उँटको दूधको दही बन्न सक्तैन...



मुटुले भने चाँडै नै राजीनामा दिन आँटेको छ

September 19, 2018

सुरेन्द्र/युवापोस्ट - शर्माजी आफुले आफुलाई खुब नेता हुँ भन्थे , र उनी एकदिन साँचिकैको नेता पनी भए । नेता भएको करीब दूई महिना पछि उनी बिरामी परे । त्यसपछि उनी अस्पताल जँचाउन गए । अस्पतालको रीपोर्ट आएपछि उनले डाक्टरलाई भने ....... शर्माजी : डाक्टर साब मलाई के भा को रहेछ ? मैले बुझ्ने भाषामा भन्नु त ........। (त्यसपछि डाक्टरले भनेछन.....)...



आधा रातमा घरमा चोर नै आको जस्तो

September 14, 2018

क्षितिज/युवापोस्ट - छोटे डन को चाही बच्चै देखी पुलीसमा जागीर खाने सोख रहेछ । तर उ माथी चोरीको आरेप लागेको कारण उस्ले जगीर खान पाएनछ । अनी उसको काका पनी पुलीसमा नै भएकाले उसले पावर लगाएर जगीर खाने विचार गरेछ र पावर लगाएर जागीर पनी खाएछ । एकदिन को कुरा हो , छोटे डन चाही राती घरमा सुतीरहेको बेला एउटा...



Ad
शर्माजी बिहे गर्नु पहिले गर्लफ्रेन्डसंग

September 13, 2018

क्षितिज/युवापोस्ट - शर्माजी बिहे गर्नु पहिले गर्लफ्रेन्डसँग शर्माजी : तिमी विहेपछि आफ्नो लागी छुटै घर त माग्दैनउ नी ? गर्लफ्रेन्ड : अहँ म त्यस्ती खालकी केटि होईन बरु ... शर्माजी : बरु के ? गर्लफ्रेन्ड : बरु मिल्छ भने तिम्रो बाबा आमा लाई चैँ छुटै घर बनाईदेउ न... शर्माजी : बेहोस.... हाहाहाहा.......



साँप सम्बन्धी आश्चर्यजनक जानकारी, सुन्दै अचम्म लाग्ने

September 12, 2018

साँप अन्टार्टिका बाहेक विश्वका हरेक ठाउँमा पाइन्छ । विश्वमा विभिन्न किसिमका साँपहरू पाइन्छन् । साँप सम्बन्धी केही रोचक जानकारी १. हर साल १०००० मानिस साँपले टोकेर मर्छन् । २. साँपले जीब्रोले सुँघ्छ । ३. साँपले आफ्नो काँचुली १ वर्षमा कैयौं पटक फेर्छ । ४. विश्वमा ३००० किसिमका साँप पाइन्छ । ५. साँपको आँखामा ढक्कन हुँदैन । ६. साँपले खानेकुरा चबाउँदैन...



1 2 3 20

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]