08:46:58 pm 13-Dec-2018

रमाइला तथ्यहरू, जुन विश्वास गर्न गाह्रो छ तर सत्य छ


रमाइला तथ्यहरू, जुन विश्वास गर्न गाह्रो छ तर सत्य छ

१. विश्वमा स्याउको यति धेरै प्रजाती हुन्छ कि हामीले दिनहुँ एक जातीको स्याउ खाने हो भने पनि हर प्रकारको स्याउ खानको लागि २० वर्ष लाग्छ ।
२. मानिसको दिमागमा ८० प्रतिशत पानी हुन्छ ।
३. मानिसको रगत २१ दिनसम्म स्टोर गर्न सकिन्छ ।
४. चमेरो आफ्नो बासस्थानबाट निस्केर सधैं वाँया तर्फ नै लाग्छ ।
५. उँटको दूधको दही बन्न सक्तैन ।
६. पृथ्वीको केन्द्रको तापमान सूर्यको तापमान बराबर हुन्छ ।
७. नील आर्मस्ट्रङ्गले चन्द्रमामा आफ्नो बायाँ खुट्टा राखेका थिए । त्यो समयमा उनको मुटु एक मिनेटमा १५६ पटक धड्किरहेको थियो ।
८. खुसी हुने व्यक्तिको तुलनामा चिन्तित व्यक्तिले खर्च धेरै गर्छन् ।
९. हर दिन हाम्रो करिब २०० वटा कपाल झर्छन् ।
१०.जब चन्द्रमा विल्कुल तपाईंको टाउको माथि हुन्छ त्यो समयमा तपाईंको वजन थोरै कम हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]