09:55:53 pm 13-Dec-2018

चल्दा चल्दै भाग्ला नी फेरी


चल्दा चल्दै भाग्ला नी फेरी

सुरेन्द्र/युवापोस्ट – एक दिनको कुरा हो, छोटे डनलाई घरमा टिभी को आवश्यकता परेछ, अनी उसले टि .भी पसलेलाई फोन गरेछ ।

Ad

छोटे डन : साहुजी हजुरको पसलमा टिभी छ ?

साहुजी : छ हजुर, किन ? नहुनु । बरु हजुरलाई कस्तो? खालको चाहिएको हो कुन्नी …।

छोटे डन : कस्तो ? खालको भन्दा पनी मलाई यती भन्नुस कि चल्छ कि चल्दैन ?

साहुजी : चल्छ नी किन नचल्नु?

छोटे डन : समातेर राख्नुस है, चल्दा चल्दै भाग्ला नी फेरी ।

साहुजी : (यो टि.भी किन्ने खालको मान्छे होइन भन्ने सोचेर) फोन काट्छ ।

Ad

एकछिन पछि

छोटे डन : साहुजी हजुरको पसलमा टिभी छ?

साहुजी :(रिसाउँदै) छैन..।

छोटे डन : ल मैले समातेर राख्नु भन्या होइन भाग्यो कि भागेन ?

(त्यसपछि बेहोस भाको साहुजी अझै उठेका छैनन )

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]