09:09:57 pm 13-Dec-2018

चरा बन्ने.. उडेर जाने… टिपेर ल्याउने.


चरा बन्ने.. उडेर जाने… टिपेर ल्याउने.

सुरेन्द्र/युवापोस्ट – कक्षामा सरले पढाई राख्नु भएको बेला एउटा बिधार्थिलेले हल्ला गरेपछि सरले राजा राजेन्द्रलाई उठाएर प्रश्न सोध्नुभयो ।

Ad

शिक्षक : ल भन समुद्र को विच मा एउटा ठुलो आँप को रुख छ,त्यस मा धेरै आँप हरु फलेका छन।अब त्यसलाई खानु पर्यो ,कसरी खाने?

राजा राजेन्द्र : सर हजुरले अहिले सम्म आँप खानु भाको छैन?

शिक्षक : खाको छ नी किन नखानु ?

राजा राजेन्द्र : अनी हजुर लाई थाहा रहेछ त कसरी खाने भन्ने कुरा ,मलाई किन सोधेको?

शिक्षक : हत्तेरीका मैले त्यो भन्न खोजेको हैन क्या…..

राजा राजेन्द्र : अनी……….?

Ad

शिक्षक : त्यो आँप कसरी टिपेर ल्याउने भनेको क्या… समुद्र को विचको……?

राजा राजेन्द्र : (मुसुक्क हाँस्दै) कति सजीलो चरा बन्ने.. उडेर जाने… टिपेर ल्याउने….।

शिक्षक : (रिसाउँदै) कस्ले बनाउँछ तँलाई चरा ?

राजा राजेन्द्र : अनी समुद्र को विच मा चैँ कस्ले बनाउँछ त आँप को रुख…

शिक्षक अझै कोमा मा ………..

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]