09:37:57 pm 13-Dec-2018

VSO ले माग्यो कर्मचारी, बेलैमा सीट सुरक्षित गर्नुहोला


VSO ले माग्यो कर्मचारी, बेलैमा सीट सुरक्षित गर्नुहोला

 

Ad

VSO एक अन्तराष्ट्रिय गैह्रसरकारी संस्था हो । यसले गरीबी बिरूद्ध लड्न सिकाउँछ । यसले विश्वभरमा लगभग २४ देशमा काम गर्छ । यसले Volunteers को माध्यमबाट केही गरीब समुदायमा उनीहरूको कला र कौशल शेयर गरी नयाँ आइडिया निकाल्न सिकाउँछ र नयाँ काम गर्ने नयाँ तरीका सिकाउँछ । यसले दुईवटा पदको लागि निवेदन आव्हान गरेको छ ।
पूर्ण जानकारीको लागि तलको लिङ्कमा जानुहोस्

https://merojob.com/grants-coordinator-3/

https://merojob.com/programme-quality-development-specialist/

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]