02:31:18pm 16-Jun-2019

Newpost

तङ्ग–इल मो–दो संघ भक्तपुरको नेतृत्वमा रानामगर

May 23, 2019

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भक्तपुर शाखाको जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्यप्रसाद भट्टराई र महासचिव बिष्णु गिरीको उपस्थतिमा भएको भेलाले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । भक्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर राना मगर, कोषाध्यक्षमा बेबी राई,...



समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग (तस्बिरसहित)

May 18, 2019

समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरु हिँडेका ऐतिहासिक स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग निर्माण सुरु गरेको हो । नेपाल एकिकरण गर्ने पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण सुरु गरिएको हो ।...



Ad
भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेला आइतबार अन्तिम, सस्तोमा किन्न पाउने अन्तिम अबसर

May 3, 2019

राजधानीको भृकुटीमण्डपमा भइरहेको जुत्ताचप्पल मेला काठमाडौं फुटवेयर विजनेस एक्स्पो आइतबार (वैशाख २२) सम्म मात्र हुने भएको छ । मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसन कम्पनी का जुत्ता चप्पलको मेला यही अन्तिम हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको...



कपनस्थित सेन्ट जुलियनका बार्षिकाेत्सवः गायिका ज्ञानु र नायिका छुल्ठिमसँगै नाचे दर्शक (फोटो फिचर)

April 19, 2019

भेट्रान गायिका ज्ञानु राणा स्टेजमा उत्रिएर गाइन, 'चौतारीमा मै बसे होला कि ...?' तव दर्शक दीर्घाबाट गुन्जियो, 'वान्स मोर' । उनलाई दर्शकले छाड्दै छाडेनन् । त्यसपछि उनले अरु दुई वटा गीत गाइन् , 'सिरिमा सिरी नि कान्छा... 'लगायत । राजधानीको कपनस्थित सेन्ट जुलियन बोर्डिङ स्कुलले आफ्नो ९ औं बार्षिकोत्सवका अबसरमा आयोजित भब्य समारोहमा गायिका राणालाई स्टेजमा उतारेको थियो । त्यही...



बाग्लुङ्ग जीप दुर्घटनाका घाईतेलाई परिवार दलको सहयोग

April 17, 2019

दुई महिनाअगाडि बाँग्लुङ्गको जैमनी नगरपालिका बडा ८ छिस्तीमा भएको जीप दुर्घटनामा गम्भिर घाईते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ । घाईते पुनको बाँसबारीस्थित वेलनेस अस्पतालमा उपचार भइरहेको छ । नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मङ्गलबार अस्पातालमै पुगेर घाईते पुनका दाजु गंगाबहादुरलाई ३० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पुनको उपचारमा संमलग्न डा....



भृकुटीमण्डपमा सुरु भयो फुटवेयर एक्स्पो, १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल

April 17, 2019

नेपाली जुत्ताचप्पल उद्योगी समुहले राजधानीको भृकुटीमण्डप प्रवेश द्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो सुरु गरेको छ । मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसन कम्पनी मिलेर बुधबारदेखि मेला सुरू गरेका हुन् । मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने विएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलामा...



Ad
गंगा नदीको पानी किन पवित्र मानिन्छ त ?
गंगा नदीको पानी किन पवित्र मानिन्छ त ?

April 15, 2019

हिन्दू धर्मावलम्बीहरूले कर्मकाण्डको नामका आज गंगा नदीलाई प्रदुषित बनाएका छन् । अहिले पनि गंगालाई उत्तिकै पवित्र मानिन्छ तर अहिले गंगामा अस्थि विसर्जन गर्ने, फोहर फाल्ने, बत्ती बालेर छोड्ने, शहर र फ्याक्ट्रीहरूबाट निस्किएका फोहरहरू हाल्ने कार्यले प्रदुषित बनाइएको छ । वेद, पुराण, रामायण, महाभारत सबै धार्मिक ग्रन्थमा गंगाको महिमाको वर्णन छ । आखिरमा किन गंगालाई पवित्र मानिन्छ त ? वैज्ञानिकहरू भन्छन्...



राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ
राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ

April 14, 2019

राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ देश बनाउँछु भन्छ जो उही देश टोक्दछ चारैतिरबाट लुछिसके लौन देश बचाउ आफू बसेको हाँगा नकाट लौन कोही सिकाउ । नपढेपनि आमा शिक्षित हुन्छन् भन्छन् विना आमा कसले धर्तीमा आँखा खोले होलान् र ? बाबु उस्तै तेज ज्योति हुन्छन् भन्छन् विना बाबु पनि को आयो होला र ? राजनीतिज्ञ चाणक्य भन्छन् देश भक्ति नसिकाउने...



1 2 3 457

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM