09:47:49 pm 13-Dec-2018

११-१२ कोर्सको सम्पूर्ण नोट,’मेरो पपेर’ मोबाइल एपमा


११-१२ कोर्सको  सम्पूर्ण नोट,’मेरो पपेर’ मोबाइल एपमा

तुलसी दाहाल(Tulasi Dahal) – ‘मेरो पपेर’ नामक मोबाइल एप लन्च भएको छ । गाउँ-गाउँमा शिक्षाको ज्योति पुर्याउन  उदेश्य  तयार पारिएको एप लन्च भएको जनाईएको छ । विशेष गरि अहिले कक्षा ११ र १२ लाई लक्षित गरि सार्वजनिक गरिएको एप पछि स्तानक, स्नाकोत्तरको लागि पनि विशेष महत्वपूर्ण रहने प्रविन पोखरेलले बताए ।

Ad

अहिले यस एप डाउनलोड गरेपछि कक्षा ११-१२ कोर्सको  सम्पूर्ण नोट,परिक्षाको तयारीको लागि पुराना प्रश्न पढ्न सकिनेछ भने नेट नभएको ठाँउमा पनि एकपटक डाउनलोड गरेपछि सजिलै चल्नेछ । बरम्बार नेटको अवश्यकता भने पर्नेछैन् ।

लोकेसेवा आयोगको तयारी गर्न पनि उतिकै महत्त्वपूर्ण हुने अनलाईन बसेर पैसा खर्च गर्न नपर्ने र अफलाईन सबै सेवा उपलब्ध हुने परिक्षा आउनेबेला एपले आफै नोटिफिकेसन पठाउने र जानकारी दिने पोखरेलले जानाकारी दिए । साथै आफ्नो अङ्ग्रेजी व्याकरण सुधार्न लागि पनि एप सहयोगी बन्नेछ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]