08:57:52 pm 13-Dec-2018

वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स


वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स

तुलसी दाहाल(Tulasi Dahal) – इन्टरनेट यतिखेर हामी सबैको आवश्यकता बनिसक्यो । यदी इन्टरनेटसँग जोड्न पाइएन भने मोबाइल, कम्प्युटर जस्ता उपकरण हाम्रा लागी कामै नलाग्ने हुन्छन् । इन्टरनेट यतिखेर अत्यावश्यक आवश्यकता बनिसक्यो । पश्चिमा देशमा त इन्टरनेटलाइ कार चलाउनु जत्तिकै दैनिक आवश्यकताको कुरा मानिन थालिसकेको नै धेरै भइसकेको छ । अन्य देश जस्तै नेपालमा पनि इन्टरनेट आधारभूत आवश्यकता बनिसकेको छ । घर देखि अफिस छोडौं अहिले त झन् सवारी गर्दा,हिड्दा, देखि लिएर खाना खादा सम्म पनि यसको आवश्यकता भईसकेको छ ।

Ad

हरेक लाई इन्टरनेटमा रमाउने मन त हुन्छ तर भिभिन्न समस्याका कारण हामीले आफ्नो इच्छालाई तोड्नु पर्ने हुन्छ | कसैसंग पैसा हुदैन कसैको वरिपरी वाईफाई भएता पनि पासवर्ड थाहा हुदैन | त्यसैले अब ढुक्क हुनुस तपाइको मोबाईल वा कम्प्युटर जुनसुकैमा किन नहोस प्लेस्टोर मा गई तलका ५ एप्सहरु डाउनलोड गरि जुनसुकैबाट पनि वाइफाई पासवर्ड पत्ता लगाई इन्टरनेटको मज्जा लिनुस |

एप्सहरु :
१. ह्याक वाइफाई पासवर्ड
२. फाइण्ड माइ राउटर्स पासवर्ड
३. बेष्ट वाइफाई नेटवर्क ह्याकर
४. वाईफाई ह्याकर
५. हाऊ टू ह्याक वायरलेस नेटवर्क

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]