05:36:32pm 15-Jun-2019

TECHNOLOGY

म्याकक्याफे एन्टिभाइरसका अपडेटेड भर्सन नेपालमा

December 26, 2018

काठमाडौं-एलिना इन्फोटेकले नेपाली बजारमा भर्सनका म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु सार्वजनिक गरेको छ । म्याकक्याफेका साउथ एसिया विजनेश म्यानेजर सन्दिप धर, प्रडक्ट म्यानेजर सर्भेस बासुत्कार, स्वेता कम्प्युटर भारतका एमडी ललित कोथारी र क्यान महासंघका महासचिव रञ्जित पोदार र नेपालको लागि आधिकारिक बिक्रेता एलिना इन्फोटेकका एमडी राजन यादवले संयुक्तरुपमा ती नयाँ भर्सन सार्वजनिक गरे । कम्पनीले एन्टिभाइस, इन्टरनेट सेक्युरिटी, टोटल...



११-१२ कोर्सको सम्पूर्ण नोट,’मेरो पपेर’ मोबाइल एपमा

August 24, 2018

तुलसी दाहाल(Tulasi Dahal) – ‘मेरो पपेर’ नामक मोबाइल एप लन्च भएको छ । गाउँ-गाउँमा शिक्षाको ज्योति पुर्याउन  उदेश्य  तयार पारिएको एप लन्च भएको जनाईएको छ । विशेष गरि अहिले कक्षा ११ र १२ लाई लक्षित गरि सार्वजनिक गरिएको एप पछि स्तानक, स्नाकोत्तरको लागि पनि विशेष महत्वपूर्ण रहने प्रविन पोखरेलले बताए । अहिले यस एप डाउनलोड गरेपछि कक्षा ११-१२ कोर्सको  सम्पूर्ण नोट,परिक्षाको...



सुरु भयो पाइपबाट ग्यास वितरण

August 22, 2018

काठमाडौँ - विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्याँस पाइपबाट ३२ घरमा जडान गरिएको चुल्हो मंगलबार प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बालेर उदघाटन गरेका हुन । प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै औपचारिक रुपमा मंगलबारदेखि स्थानीय ३२ घरमा पाइपलाइनमार्फत वायोग्याँस संचालन हुने तथा चाडो नै अरु थप ४५ घरमा पनि जडान गरिने योजना...



वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्स

August 22, 2018

तुलसी दाहाल(Tulasi Dahal) - इन्टरनेट यतिखेर हामी सबैको आवश्यकता बनिसक्यो । यदी इन्टरनेटसँग जोड्न पाइएन भने मोबाइल, कम्प्युटर जस्ता उपकरण हाम्रा लागी कामै नलाग्ने हुन्छन् । इन्टरनेट यतिखेर अत्यावश्यक आवश्यकता बनिसक्यो । पश्चिमा देशमा त इन्टरनेटलाइ कार चलाउनु जत्तिकै दैनिक आवश्यकताको कुरा मानिन थालिसकेको नै धेरै भइसकेको छ । अन्य देश जस्तै नेपालमा पनि इन्टरनेट आधारभूत आवश्यकता बनिसकेको छ ।...



Ad
भाग्यवानी मानिसमा हुने ४ लक्षणहरु यसरि थाहा पाउन सकिन्छ

August 21, 2018

युवापोस्ट संबाददाता - ज्योतिषशास्त्रका अनुसार हरेक कुराहरुमा कुनै न कुनै राज लुकेर बसेको हुन्छ | त्यसैले कतिपयले जति राम्रो गर्दा पनि फल नै पाईरहेका हुदैनन् | ज्योतिषशास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् । १.दाँतमाथि दाँत खप्टिनु: जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानि हुन्छन् । यसका साथै यिनीहरुको राम्रा तथा सधैँ साथ दिने मित्रहरु...



आइसिटी अवार्ड २०१८ सम्पन्न

August 21, 2018

तुलसी दाहाल(Tulasi Dahal)-लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए । सोअवसरमा बोल्दै मन्त्री बास्कोटाले सरकारले आइसिटी...



Ad
मोबाइल हरायो ? चिन्ता नगर्नुस् !

August 17, 2018

काठमाडौँ - तपाईंको मोबाइल फोन सेट हरायो रु फुट्यो या बिग्रियो रु अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा...



आइसिटी अवार्ड २०१८ आज ४ बजेबाट

August 17, 2018

आइसिटी अवार्ड २०१८ को फाइनल शोको तयारी पुरा भएको छ । तेस्रो संस्करणको रुपमा लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । भदौ १ गते शुक्रवार र्याडिसन होटलमा आयोजना हुने कार्यक्रममा विभिन्न विधाबाट सर्वोत्कृष्ट हुनेहरुलाई विशेष सम्मान गरिनेछ ।   २०७५ असार १ देखि १८ दिनको लागि खुल्ला गरिएको अनलाइन नोमिनेशनमा १ सय २० को...



1 2 3 18

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM