07:30:36pm 17-Feb-2019

Tips

नियमित रुपमा गाईको दूध सेवनले निम्न फाइदा मिल्छ

February 13, 2019

१. बच्चाको बौद्धिक विकासको लागि गाईको दूध लाभदायक हुन्छ । दिमागको विकासको लागि गाईको दूध जति लाभदायक अरू दूध हुँदैन । २. गाईको दूध सजिलै पचाउन सकिन्छ । यसले पाचन प्रणालीलाई पनि मजबुत बनाउँछ । ३. पुरुषमा शुक्राणुको कमी हुँदा गाईको दूध एकदमै अचुक औषधी हुन्छ । गाईको दूधले विर्यलाई बाक्लो बनाई शुक्राणुको संख्यामा बृद्धि गरेर बल प्रदान गर्छ ।...



के घाम ताप्नाले ठीक हुन सक्छ ब्लड क्यान्सर, सोधले के भन्छ ?

February 10, 2019

घाम ताप्नु हाम्रो शरीरको लागि लाभदायक हुन्छ । तनाव, अनिन्द्रा जस्तो समस्याको अलावा यदि तपाईं ब्लड क्यान्सरबाट बच्न चाहनुहुन्छ भने घाम ताप्नु अनिवार्य हुन जान्छ । हालसालै आएको एक सोधले यो कुरा अगाडी ल्याएको छ । सोधको अनुसार भिटामिन डीको पर्याप्तता ब्लड क्यान्सरबाट बचाउनको लागि सहायक हुन्छ । भिटामिन डी को महत्वपूर्ण स्रोत नै सूर्यको प्रकाश मानिन्छ । हालसालै ब्लड...



Ad
के तपाईंलाई थाहा छ, रेड वाइन पिउनाको ७ फाइदा ?

February 9, 2019

हुनत मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तर मदिराको केही प्रकारले शरीरलाई फाइदा पनि गर्छ । यस मध्येको एक हो रेड वाइन जुन कालो अंङ्गुरबाट बनाइन्छ । र, स्वास्थ्यको लागि एकदमै फाइदाजनक मानिन्छ । रेड वाइनका यी फाइदाहरू १. रेड वाइन आइरन, म्याग्नेशियम, भिटामिन बी ६ र भिटामिन सीले भरपूर हुन्छ । यसको अलावा यसमा प्रोएन्थोसायनीडीन्स र रेस्वेराट्रोल जस्तो...



सावधान! आलुलाई फ्रिजमा राख्नु स्वास्थ्यको लागि हानिकारकको साथमा खतरनाक

February 6, 2019

हामी तरकारीलाई लामो समय सम्म सुरक्षित राख्नको लागि तरकारीलाई फ्रिजमा राख्ने गर्छौ । तर केही चिज यस्ता हुन्छन् जुन फ्रिजमा राख्दा हाम्रो स्वास्थ्यमा नै नकारात्मक असर पर्न जान्छ । यसमा आलु पनि एक हो । यदि आलुलाई लामो समय सम्म सुरक्षित गरेर राख्नको लागि फ्रिजको प्रयोग गर्नुहुन्छ भने त्यो गलत गर्दै हुनुहुन्छ। आलुलाई फ्रिजमा राख्नु खतरनाक हुन जान्छ । खास...



तेज पत्ताको काढाले शरीरको विभिन्न समस्यालाई टाढा भगाउँछ

February 3, 2019

तेज पत्तामा कपर, पोटाशियम, क्याल्सियम, म्याग्नेशियम, सेलेनियम र आइरन काफी मात्रामा पाइन्छ । यसमा कैयौैं किसिमका एन्टीअक्सिडेन्ट हुन्छ जसले क्यान्सर र मुटु सम्बन्धी कैयौं गम्भिर बिमारीबाट बचाउन पनि मद्दत गर्छ । अब जानौं तेज पत्ताको काढा कसरी बन्छ १० ग्राम तेजपत्ता, १० ग्राम ज्वानो र ५ ग्राम सुपलाई एकसाथ पिसेर मिश्रण तयार गर्नुहोस् । अब यो मिश्रणलाई १ लिटर पानीमा...



एक रिपोर्ट अनुसार तयारी जुस शरीरको लागि हानिकारक

February 2, 2019

कन्जूमर रिपोर्ट्द्धारा जारी भएको एक स्टडीको अनुसार ४५ ब्रान्डको जुसको परिक्षणमा केडमियम, इनआर्गनिक आर्सेनिक, मर्करी र लेडको मात्रा पाइएको छ । यस मध्येमा आधा प्रोडक्ट्समा धातुको मात्रा चिन्ताजनक थियो । जब कि ७ प्रोडक्ट्सको जुसमा भारी धातुको मात्रा यति धेरै थियो कि यदि बच्चाले दिनमा आधा कप जूस पिएपनि उनीहरूको स्वास्थ्यमा असर पर्न सक्छ । कन्जूमर रिपोर्टसको चीफ साइन्टिफिक अफिसर...



Ad
यदि आफ्नो फोक्सो सुरक्षित राख्न चाहनुहुन्छ भने, खानुहोस् यी चीजहरू

January 31, 2019

फोक्सो हाम्रो शरीरको एकदमै महत्वपूर्ण अंग हो । फोक्सो अस्वस्थ हुनु भनेको अनेकौ रोगको शिकार हुनु हो । हाम्रो फोक्सो अस्वस्थ भयो भने अस्थमा, ब्रोनकाइटिस, निमोनिया, टिबी, फोक्सोको क्यान्सर आदी जस्ता रोगहरू लाग्छन् । यसैले हाम्रो फोक्सो स्वस्थ हुनु एकदमै जरूरी छ । केही यस्ता चीजहरू जुन खानाले हाम्रो फोक्सो स्वस्थ रहन्छ । भिटामिन सी ले भरपूर आहार– सुन्तला, कागती,...



माइग्रेनको समस्या छ भने अपनाउनुस् यी घरेलु टीप्सहरू

January 30, 2019

माइग्रेनको समस्या यानी पटक पटक जोडसँग टाउको दुख्ने समस्या जुन टाउकोको आधा भागमा हुन्छ र १ दिन देखि लिएर ३ दीन सम्म चल्छ । यस्तो दुखाईबाट राहत पाउने घरेलु उपाय १. अंगुरको जुस पिउनुस् – अंगुरमा डायटरी फाइबर, भिटामिन ए, सी र कार्बोहाइड्रेट्स हुन्छ । जसले माइग्रेनको दुखाईबाट राहत दिन मद्दत गर्छ । माइग्रेनको दुखाईमा बिमारीले अंगुरको जुस दिनको २...



1 2 3 44

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]