04:12:34 pm 18-May-2019

आलुको बोक्रामा रहेका आश्चर्यजनक फाइदाहरू


आलुको बोक्रामा रहेका आश्चर्यजनक फाइदाहरू

१. ब्लड प्रेशरलाई नियन्त्रण गर्छ – आलुमा भरपूर मात्रामा पोटासियम पाइन्छ । जसले ब्लड प्रेशरलाई रेग्युलेट गर्न मद्दत गर्छ ।
२. मेटाबोलिज्मलाई ठीक राख्छ – आलुको बोक्रा मेटाबोलिज्मलाई सही राख्नमा पनि मद्दतगार हुन्छ । आलुको बोक्रा खानाले नसा मजबुत हुन्छ ।
३. एनिमियाबाट छुटकारा मिल्छ – आलुको बोक्रामा आइरन पनि भरपूर मात्रामा हुन्छ । जसले एनिमिया हुने खतरा एकदमै कम हुन्छ ।
४. तागत – आलुको बोक्रामा भरपूर मात्रामा भिटामिन बी ३ पाइन्छ । जसले शरीरलाई तागत दिने काम गर्छ ।
५. फाइबरले भरपूर – हाम्रो डाइटमा फाइबरको केही मात्रा शामेल हुन जरूरी छ । र, आलुको बोक्रामा राम्रो मात्रामा फाइबर्स हुन्छ । यसले डाइजेस्टिभ सिस्टमलाई पनि बुस्ट गर्ने काम गर्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM