08:47:38 pm 13-Dec-2018

तपाईं आफ्नो अनुहारमा चमक ल्याउन चाहनु हुन्छ भने अपनाउनुस् यी टिप्सहरू


तपाईं आफ्नो अनुहारमा चमक ल्याउन चाहनु हुन्छ भने अपनाउनुस् यी टिप्सहरू

बेसन र निबूको फेस प्याक लगाउनाले अनुहारमा निखार आउँछ । लगभग २ चम्चा बेसन र यसमा केही बुँद नीबू मिलाएर पेस्ट लगाउनाले अनुहार तुरून्त चम्किन थाल्छ । यदी तपाईं चाहनु हुन्छ भने यसमा दही र मह पनि मिलाउन सक्नुहुन्छ । सबभन्दा राम्रो कुरा त यो छ कि तपाईं यो पेष्टलाई दिनमा २ पटक पनि लगाउन सक्नुहुन्छ । यानिकि दिनमा ४ पटक । यसरी जब ४ पटक तपाईं आफ्नो अनुहारमा यो पेस्ट लगाएर हेर्नुहुन्छ तब तपाईंले आफ्नो अनुहारमा देखिने फरकलाई नियाल्न सक्नुहुन्छ ।
बदाम खान मात्र हैन यसको तेल पनि एकदमै कामको चीज हो । अनुहारको लागि बदामको तेल एकदमै फाइदाजनक चीज हो । २ दिनमा १ पटक बदामको तेलले अनुहारमा मालिस गर्नाले अनुहारमा नेचुरल ग्लो आउँछ । आयुर्वेदको अनुसार यो भनिन्छ कि यसले ब्लड फ्लो बढ्छ र अनुहारमा ग्लो आउँछ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]