07:37:25 am 24-Jan-2019

साबधान ! कानसँग जोडिएका यी ५ गल्तीले तपाईंलाई बनाउन सक्छ बहिरो


साबधान ! कानसँग जोडिएका यी ५ गल्तीले तपाईंलाई बनाउन सक्छ बहिरो

कान हाम्रो शरीरको यस्तो हिस्सा हो । जसको बिना हामी केही पनि सुन्न सक्दैनौं । तर हामी कानसँग जोडिएका समस्यालाई खासै ध्यान दिँदैनौ । हाम्रो यही लापरवाहीको कारणले हामीलाई पछि समस्या हुन सक्छ । हामीले गर्ने ५ यस्ता कुरा जसले हाम्रो कानलाई असर गर्छ ।
१. इयरवर्डसले कानको सफाई
२. इयरफोनको तेज आवाज
३. कानमा भएको दुखाइको आफैं इलाज गर्नु
४. कानमा औंला हाल्नु
५. विभिन्न चिजले कान कोट्याउनु

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]